जसको नाम मास्टर

जसको नाम नेता ,अनि काम भनेको जनतालाई उत्तानो परेर औकात देखा । जसको नाम पन्डित,अनि काम भनेको लोभि,पापी,हरामी,चोर तथा धेरै दन्डित । जसको नाम राखेका रैछन सबैले मास्टर दुनियाँ को पैसा खाएर गुपचुप भई हिड्यो मास्टर नाम गरेको कलन्क हो त्यो पास्टर ।

Design a site like this with WordPress.com
Get started