जसको नाम नेता ,अनि काम भनेको
जनतालाई उत्तानो परेर औकात देखा ।
जसको नाम पन्डित,अनि काम भनेको
लोभि,पापी,हरामी,चोर तथा धेरै दन्डित ।
जसको नाम राखेका रैछन सबैले मास्टर
दुनियाँ को पैसा खाएर गुपचुप भई हिड्यो
मास्टर नाम गरेको कलन्क हो त्यो पास्टर ।
जसको नाम नेता ,अनि काम भनेको
जनतालाई उत्तानो परेर औकात देखा ।
जसको नाम पन्डित,अनि काम भनेको
लोभि,पापी,हरामी,चोर तथा धेरै दन्डित ।
जसको नाम राखेका रैछन सबैले मास्टर
दुनियाँ को पैसा खाएर गुपचुप भई हिड्यो
मास्टर नाम गरेको कलन्क हो त्यो पास्टर ।